अमेरिकामा संस्कृत भाषा तथा ज्ञानकाे प्रचार गर्ने प्रतिबद्धता

सानफ्रानसिस्को । जयतु संस्कृतम् अमेरिका तथा विश्व अध्यात्म केन्द्रको आयाेजनामा अमेरिकाको क्यालिफोर्निया स्थित सानफ्रान्सिस्काेमा आइतबार एक छलफल कार्यक्रम सम्पन्न भयो । सो छलफलमा जयतु संस्कृतम् एवम् विश्व अध्यात्म केन्द्रको हालका गतिविधि एवम् भावी योजनाका बारेमा चर्चा भयो । कार्यक्रममा जयतु संस्कृतम् अमेरिकाका संयोजक तथा नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गर्नुभएका गुरु चूडामणि पाठकले संस्कृतले समाजसाई सुसंस्कृत … Continue reading अमेरिकामा संस्कृत भाषा तथा ज्ञानकाे प्रचार गर्ने प्रतिबद्धता